
प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सञ्जाल ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’को आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका समसामयिक विषयमा अवगत गराउने निर्णय गरेको छ। मंगलबार सम्पन्न फोरमको आकस्मिक

