बुटवलमा प्रथम ज्ञानपुञ्ज अन्तरविद्यालय सेभेन एसाइड फुटबल प्रतियोगिता हुने
बुटवल- यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ। बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो। विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले सभेन एसाईड प्रतियोगिता गर्न […]




