Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Auglast: 5d ago

ओखलढुङ्गाको खिजीदेम्बामा कुहिरोबाट पिउने पानी सङ्कलन गरी वितरण

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गर्न थालिएको छ। समुद्र सतहबाट करिब २,३३० मिटरको उचाइमा रहेको यस स्थानमा भू-उपग्रह अध्ययनमार्फत निरन्तर कुहिरो लाग्ने क्षेत्र पहिचान गरी यो प्रविधि जडान गरिएको हो। खिजीदेम्बा गाउँपालिकाको समन्वय र जर्मनीको संस्थाअन्तर्गतको जिआइजेड-आइकेआई ग्रान्टको सहयोगमा यो आयोजना सञ्चालन गरिएको हो।

5 publishers · 6 headlines · developing over 4d 9h
How this story evolved· 2 updates
  1. 2 sources14 Aug

    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण सुरु गरिएको छ। समुद्र सतहबाट २,३३० मिटर उचाइमा रहेको यस क्षेत्रमा भू-उपग्रह अध्ययनमार्फत कुहिरोको अवस्था पहिचान गरी आधुनिक प्रविधि प्रयोग गरिएको हो। करिब ३० वर्षअघि इलाम लगायतका पूर्वी क्षेत्रमा प्रयोग गरिएको प्रविधिलाई परिमार्जन गर्दै स्थानीय बासिन्दाका लागि खानेपानीको व्यवस्था गरिएको छ।

  2. 6 sources5d agocurrent

    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गर्न थालिएको छ। समुद्र सतहबाट करिब २,३३० मिटरको उचाइमा रहेको यस स्थानमा भू-उपग्रह अध्ययनमार्फत निरन्तर कुहिरो लाग्ने क्षेत्र पहिचान गरी यो प्रविधि जडान गरिएको हो। खिजीदेम्बा गाउँपालिकाको समन्वय र जर्मनीको संस्थाअन्तर्गतको जिआइजेड-आइकेआई ग्रान्टको सहयोगमा यो आयोजना सञ्चालन गरिएको हो।

Broke firstRatopati logoRatopati

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा। ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ। करिब ३० वर्षअघि इलामसहित पूर्वी क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा उपयोग गर्दै कुहिरोबाट पानी सङ्कलन गरिएको

story6 publishers
Coverage

5 more headlines since

first · 14 Auglatest · 5d ago
  1. गुम्बाटोलवासीलाई कुहिरोको पानी

    शेरबहादुर राईओखलढुङ्गा, भदौ ३ गते । खिजिदेम्बा गाउँपालिका–५, मेले गुम्बाटोलमा कुहिरोबाट खानेपानी सङ्कलन गरी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई वैकल्पि...

  2. कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण

    शेरबहादुर राईओखलढुङ्गा, भदौ १ गते । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आ...

  3. कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण

    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ । करिब ३० वर्षअघि इलामसहित पूर्वी क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा उपयोग गर्दै कुहिरोबाट पानी सङ्कलन गरिएको हो ।समुद्र सतहबाट करिब दुई हजार ३३० मिटरको उचाइमा रहेको मेले गुम्बा टोलमा भू-उपग्रह अध्ययनमार्फत निरन्तर कुहिरो लागिरहने स्थान पहिचान गरिएको थियो । खिजीदेम्बा गाउँपालिकाको समन्वय तथा जर्मनीको संस्थाअन्तर्गतको जिआइजेड-आइकेआई ग्रान्ट (जर्मन सरकारद्वा

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  4. कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
  5. कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

    ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ । करिब ३० वर्षअघि इलामसहित पूर्वी क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा उपयोग गर्दै कुहिरोबाट पानी सङ्कलन गरिएको हो । समुद्र सतहबाट करिब दुई हजार ३३० मिटरको उचाइमा रहेको मेले गुम्बा टोलमा भू–उपग्रह अध्ययनमार्फत निरन्तर कुहिरो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.