Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Auglast: 16 Aug

२३ दिनको पैदलयात्रापछि लघुवित्तपीडितहरू राष्ट्रिय मानवअधिकार आयोग पुगे

सर्लाही र धनुषासहित मधेसका जिल्लाहरूबाट २३ दिनको पैदलयात्रा गरी आएका लघुवित्तपीडितहरू बिहीबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन्। आफ्ना मागहरूसहित ध्यानाकर्षण पत्र बुझाउन काठमाडौँ आइपुगेका उनीहरूलाई सुरक्षाकर्मीले आयोगको मुख्य गेटमै रोकेका छन्। पीडितहरू कलङ्की हुँदै पैदलयात्रा गरेर आयोगको कार्यालयसम्म पुगेका हुन्।

3 publishers · 6 headlines · developing over 1d 21h
Broke firstRatopati logoRatopati

२३ दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका लघुवित्तपीडित मानवअधिकार आयोगको गेटमै रोकिए

ललितपुर । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन लघुवित्तपीडितहरू पुगेका छन्। सर्लाही, धनुषासहित मधेसका जिल्लाबाट २३ दिनको पैदलयात्रा गरेर उनीहरू बिहीबार काठमाडौँको कलङ्की आइपुगेका थिए। कलङ्कीबाट पुनः पैदलयात्रा गर्दै उनीहरू मानवअधिकार आयोगको कार्यालय पुगेका

story6 publishers
Coverage

5 more headlines since

first · 14 Auglatest · 16 Aug
  1. मानव अधिकार आयोगमा लघुवित्त पीडितको धर्ना [तस्वीरहरू]

    सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगबाहिर धर्नामा बसेका छन्।गत शुक्रबार ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन्। माग पूरा नभएसम्म धर्ना बस्ने उनीहरूको भनाइ छ । यसैबीच, लघुवित्त पीडितहरूलाई नेपाल तान्त्रिक झाँक्री संघ नामक संस्थाले खाना खुवाइरहेको छ।फुको चिउराको भरमा धर्ना बसिरहेका उनीहरूलाई शनिबार बिहानदेखि काठमाडौंको माकलबारीमा कार्यालय रहेको संस्थाले त्यहीँ खाना पकाएर ल

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  2. मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने

    काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग बाहिर धर्ना बसिरहेका छन्। गत शुक्रबार ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन् । माग पूरा नभएसम्म धर्ना बस्ने उनीहरूले बताएका छन् । यसैबीच, लघुवित्त पीडितहरूलाई नेपाल तान्त्रिक झाँक्री संघ नामक संस्थाले खाना खुवाइरहेको छ । […]

  3. फुको चिउरा खाएर धर्ना बसेका लघुवित्त पीडितलाई झाँक्री सङ्घले गरायो खानाको व्यवस्था

    काठमाडौँ । सर्लाही, धनुषासहित मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग बाहिर धर्ना बसिरहेका छन्। गत शुक्रबार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन्। आफ्ना

    Ratopati logoRatopatiPrivatestory6 publishers
  4. लघुवित्त पीडितहरूले दिए राष्ट्रिय मानवअधिकार आयोगमा धर्ना, तस्बिरहरू

    काठमाडौँ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा सहकारी तथा लघुवित्त पीडितहरूले यतिबेला धर्ना दिइरहेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गर्दै उनीहरू बिहीबार काठमाडौँको कलंकी आइपुगेका थिए।

    Ratopati logoRatopatiPrivatestory6 publishers
  5. मानवअधिकार आयोग गुहार्न पुगे लघुवित्तपीडित (तस्बिरहरू)

    काठमाडौं– लघुवित्तपीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका छन् । सर्लाही, धनुषासहित मधेसका जिल्लाबाट २३ दिनको पैदलयात्रा गरेर उनीहरू बिहीबार काठमाडौंको कलङ्की आइपुगेका थिए । कलङ्कीबाट पुनः पैदलयात्रा गर्दै उनीहरू मानवअधिकार आयोगको कार्यालय पुगेका हुन् । यद्यपि उनीहरूले आयोगभित्र प्रवेश पाएका छैनन् । सुरक्षाकर्मीले गेटमै रोकेका छन् । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.