
क्रिस्टियानो रोनाल्डोद्वारा संन्यासको स्पष्ट संकेत : यो सिजन नै अन्तिम हुन सक्ने
रियाद । विश्व फुटबलका लिजेन्ड क्रिष्टियानो रोनाल्डोले यो सिजन (२०२६–२७) को सिजन व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका हुन् । साउदी क्लब अल नसरबाट खेलिरहेका रोनाल्डोले आइतबार साँझ Vogue म्यागाजिनसँगको कुराकानीमा आफ्नो भविष्य



