
कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन अपिल
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९:०५ बजे सूचना जारी गर्दै नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको जनाएको हो। महाशाखाले नदीको तल्लो तटीय
