
युक्रेनद्वारा रूसमा हालसम्मकै ठुलो हवाई आक्रमण : मस्कोसहितका क्षेत्रमा सयौँ ड्रोन प्रहार, ६ जनाको मृत्यु
यो आक्रमणलाई कीभको युद्धकालीन रणनीतिमा अहिलेसम्मकै सबैभन्दा ठुलो र व्यापक हवाई आक्रमणको रूपमा हेरिएको छ। आक्रमण कति भीषण थियो भन्ने कुरा रूसको रक्षा मन्त्रालयले रातारात ८२२ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको दाबीबाट नै प्रष्ट हुन्छ।...


