स्कट कुगेलेइनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रोयल्सबाटै खेल्ने
१ भदौ, काठमाडौं । न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् । सुदूरपश्चिम रोयल्सले विज्ञप्ति जारी गर्दै स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको घोषणा गरेको छ । कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा ९ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका […]


