
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी पदमार्गमा खोलिएका होटल तथा ‘लज’ को सेवा शुल्क निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षसमेतको सहभागितामा गत वर्षको जस्तै चिया, नास्ता, खाना तथा लजवापतको शुल्क निर्धारण गरिएको हो । निर्धारित शुल्कअनुसार धुन्चे–घट्टेखोला आसपासमा प्रति कप रु ३० हुँदै गोसाइँकुण्डमा रु ८५, दालभात–तरकारीको […] The post गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
_TMRIq5yKja.jpg)