पश्चिम तराईमा आज ‘वल्के’ र ‘गुरही’ पर्व मनाइँदै
१ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ र ‘गुरही’ पर्वको चहलपहल सुरु भएको छ । भदौ सङ्क्रान्ति अर्थात भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी आइतबार नै पूरा भइसकेको थियो । सामग्री किनमेल, विभिन्न थरीका पकवान पकाउने काम आइतबारदेखि नै सुरु भएको […]




