Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Auglast: 5d ago

जितु नेपाल अभिनित चलचित्र ‘कार्की साइँला’ को टिजर सार्वजनिक

जितु नेपाल र प्रियाना आचार्यको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘कार्की साइँला’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। टिजरमा भारी बोकेर जीविकोपार्जन गर्ने एक पात्रको संघर्ष र गाउँलेको हेपाइपछि सात दिनभित्रै विवाह गर्ने उनको अठोटलाई देखाइएको छ। प्रदीप भारद्वाजद्वारा निर्देशित यो चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

5 publishers · 5 headlines · developing over 1d 21h
Broke firstNagarik News logoNagarik News

गाउँलेको हेपाइपछि ७ दिनमै बिहे गर्ने ‘कार्की साइँला’ को अठोट

आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ।...

arts5 publishers
Coverage

4 more headlines since

first · 17 Auglatest · 5d ago
  1. ७ दिनभित्र विहे गर्ने कार्की साईंला बनेका जितु नेपालको अठोट

    आगामी असोज २ गते देशव्यापी रिलीजमा आउने फिल्म कार्की साईंलाको टिजर नागपञ्चमीको अवसर मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ। सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साईंला बनेका जितु नेपालको जीवन संघर्ष, व्यथा र गाउँलेबाट हुने हेपाइलाई प्रस्तुत गरिएको छ। भारी बोकेर जीविका चलाउँदै आएका कार्की साईंलालाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि उनले सात दिनभित्र विवाह […]

  2. `मुन्द्रे´ र `मुन्नी´अभिनित `कार्की साइँला´को टिजर सार्वजनिक

    काठमाडौँ- जितु नेपाल `मुन्द्रे´ अभिनित चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ। नागपञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, व्यथा, गाउँलेको हेपाइ र विवाहको कथा समेटिएको छ। टिजरमा जितुका अलावा प्रियाना आचार्य `मुन्नी´, सुशील पोखरेल र वीरेन्द्र सिंह कुशवाहालाई देखाइएको छ। राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथा […]

  3. जितु नेपाल, प्रियाना आचार्य अभिनित ‘कार्की साइँला’ को टिजर सार्वजनिक

    काठमाडौँ । जितु नेपाल र प्रियाना आचार्य अभिनित फिल्म ‘कार्की साइँला’ को टिजर सार्वजनिक भएको छ । यो पहिलो झलकले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । सार्वजनिक टिजरमा मुख्य पात्रको जीवन संघर्षलाई चित्रण गरिएको छ । भारी बोकेर जीविका चलाउँदै आएका उनलाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि ७ दिनभित्रै विवाह गरेर देखाउने अठोट यसको केन्द्रीय द्वन्द्व […]

  4. गाउँलेको हेपाइ र विवाहको व्यथा बोकेको ‘कार्की साइँला’को टिजर

    काठमाडौँ। आगामी असोज २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ। नागपञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, व्यथा, गाउँलेको हेपाइ र विवाहको कथा समेटिएको

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.