
थारु समुदायले आज गुरिया पर्व मनाउँदै
काठमाडौं । आज थारु समुदायले गुरिया (गुरही) पर्व मनाउदैछन् । थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ । विशेष गरी दाङ, बाँके, बर्दिया,





