प्रसिद्ध युटीएमबी विश्व सिरिजमा दावाले प्रतिस्पर्धा गर्ने
नेपाली अल्ट्रा ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाली अल्ट्रा-ट्रेल धावक दावा तामाङ फ्रान्समा आयोजना हुने युटीएमबी (अल्ट्रा ट्रेल डु मोन्ट-ब्लाङ्क) वर्ल्ड सिरिज फाइनलमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। उनले अगस्ट २८ मा हुने १०० किलोमिटरको दौडमा प्रतिस्पर्धा गर्नेछन्। गत वर्ष अस्ट्रेलियामा सम्पन्न कोसियुस्को बाइ युटीएमबीमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनले यस प्रतियोगिताका लागि स्थान सुरक्षित गरेका हुन्।
नेपाली अल्ट्रा ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन्।
1 more headline since
काठमाडौ । नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युटीएमबी (अल्ट्रा ट्रेल डु मोन्ट-ब्लाङ्क)वर्ल्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट २८ तारिखमा हुने सिरिजमा दावाले १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । उनी मंगलबारै फ्रान्स प्रस्थान गरेका छन् । गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा गरेको प्रदर्शनका आधारमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित 'लाल आयोग…
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको इस्लामावादमा बसेको बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२७ अप्रिल ३ देखि …