Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

मानव सेवा आश्रमद्वारा साउन महिनामा २४८ सडक आश्रित मानवको उद्धार

मानव सेवा आश्रमले गत साउन महिनामा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित व्यक्तिहरूको उद्धार गरेको छ। उद्धार गरिएकाहरूमा १५७ पुरुष र ९१ महिला रहेका छन्, जसलाई आश्रमका विभिन्न शाखाहरूमा संरक्षण दिइएको छ। सोही अवधिमा पारिवारिक विवरण पहिचान भएका १८८ जनालाई आश्रमले परिवारसँग पुनःमिलन समेत गराएको छ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

मानव सेवा आश्रमद्वारा साउनमा २४८ जनाको उद्धार

मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित मानवको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १५७ पुरुष र ९१ महिला छन्। उनीहरूलाई देशभर रहेका आश्रमका विभिन्न शाखामा संरक्षण प्रदान गरिएको छ।उद्धारसँगै पारिवारिक पुनःमिलनलाई प्राथमिकतामा राख्दै आश्रमले साउनमा पारिवारिक विवरण पहिचान भएका १८८ जनालाई परिवारसँग पुनःमिलन गराएको जनाएको छ।लामो समयदेखि परिवारबाट टाढिएका वा सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिको उद्धार गरी पारिवारिक सम्बन्ध स्थापित गर्दै पुनः परिवारमा फर्काउने कार्यलाई आश्र

story2 publishers
Coverage

1 more headline since

  1. मानवसेवा आश्रमद्वारा साउनमा २४८ जनाको उद्धार

    काठमाडौँ । मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित मानवको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये १५७ पुरुष र ९१ जना महिला रहेका छन् । उद्धार गरिएका व्यक्तिहरूलाई देशभर रहेका विभिन्न

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.