Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

एसियाडमा पब्जी टोलीलाई सहभागी गराउन सांसद रेनुका काउचाको माग

प्रतिनिधिसभा सदस्य रेनुका काउचाले २०औँ एसियाली खेलकुद (एसियाड) का लागि छनोट भएको नेपाली पब्जी टोलीलाई सहभागी गराउन माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद काउचाले राष्ट्रिय खेलकुद परिषद्ले टोलीलाई सूचीबाट हटाएकोमा आपत्ति जनाइन्। उनले युवाहरूको मिहिनेत र देशको सम्मानमाथि खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

एसियाडमा छनोट भएको पब्जी टोलीलाई हटाएकोमा सांसद काउचाको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले २०औँ एसियाली खेलकुद (एसियाड) का लागि छनोट भइसकेको नेपाली पब्जी इ–स्पोर्ट्स टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले सूचीबाट हटाएको भन्दै कडा आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद काउचाले

story2 publishers
Coverage

1 more headline since

  1. नेपाली पब्जी टोलीलाई एसियाडमा सहभागी गराउन सांसद काउचाको माग

    २ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य रेनुका काउचाले छनोट भएको पब्जी टोलीलाई तत्काल एसियाडमा सहभागी गराउने वातावरण मिलाउन माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद काउचाले देशको सम्मानमाथि खेलवाड गर्न नपाइने बताएकी हुन् । ‘युवाहरुको मिहिनेत, पसिना र देशको सम्मानमाथि यसरी खेलवाड गर्न पाइँदैन । छनोट भएको पब्जी टोलीलाई तत्काल […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.