
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्यो, ‘सीए टीएस’ प्रमाणीकरण प्रक्रिया सुरु
पर्सा। पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ। सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन्

