
नेपालमा पहिलोपटक पीएसए स्याटेलाइट स्क्वास प्रतियोगिता हुँदै
काठमाडौँ। नेपालमा पहिलोपटक ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। नेपाल स्क्वास र्याकेट सङ्घको आयोजनामा हुने प्रतियोगिता यही भदौ ६ देखि ९ गतेसम्म ललितपुरको सातदोबाटोमा रहेको सङ्घको स्क्वास कोर्टमा सञ्चालन हुने आज आयोजित पत्रकार