
विद्यार्थीको प्रश्न : किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइनमा बस्ने ?
काठमाडौँ । नेपालमा भइरहेको खाना पकाउने ग्यासको अभाव चर्कदै जाँदा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। ग्यास समस्या समाधानमा बालेन शाह नेतृत्वको सरकार उदासीन बनेको आरोप लगाउँदै नेविसंघले प्रदर्शन



