Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

बर्दियाको गेरुवाबाट चौपाया मार्ने समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा

बर्दियाको गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट गाउँ पसेर चौपाया मार्ने एक समस्याग्रस्त पाटेबाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र नेपाली सेनाको संयुक्त टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। क्यामेरा ट्रयापिङमार्फत बाघको पहिचान गरी डार्ट गरेर नियन्त्रणमा लिइएको अधिकारीहरूले जनाएका छन्।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstGlobal Aawaj logoGlobal Aawaj

बर्दियाबाट बाघ नियन्त्रणमा

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र सुरक्षाका लागि तैनाथ नेपाली

archives2 publishers
Coverage

1 more headline since

  1. सामुदायिक वनबाट गाउँ पसेर चौपाया मार्ने बाघ नियन्त्रणमा

    काठमाडौँ- बर्दियामा गाउँमा पसेर चौपाया मार्दै आएको समस्याग्रस्त पाटेबाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट गाउँमा पसेर चौपाया मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले क्यामेरा ट्रयापिङमार्फत बाघको गतिविधि पहिचान गरी डार्ट गरेर नियन्त्रणमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.