कर्णाली याक्सको ‘एपरेल पार्टनर’ एभर राइज
४ भदौ, काठमाडौं । कर्णाली याक्सको लागि एभरराइज स्पोर्टस प्रालि एपरेल पार्टनरको रूपमा आबद्ध भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राईज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले विहिबार सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतासँगै कर्णालीले तेस्रो सिजनको एनपीएलमा एभर राइजको पोशाक […]

