
गरिमा चौधरी हत्या प्रकरणमा गगनको प्रश्न : के सरकारले परिवारको पीडा बुझेको छ ?
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराकाे जितपुर सिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गरिमाप्रति

