
चालु आवको साउनमा वैदेशिक व्यापारमा उत्साह : निर्यात ६१ प्रतिशतले वृद्धि
काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा वैदेशिक व्यापारमा उत्साहजनक सुरुवात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारका सूचकहरूमा उल्लेख्य सुधार भएको छ


_x66Wd5glK2.webp)