Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Auglast: 22 Aug

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर मृत्यु भएको छ। स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट करिब २५ मिटर तल खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार उपचारकै क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको हो।

TopicsGulmi
+1
8 publishers · 8 headlines · developing over 11 hours
How this story evolved· 2 updates
  1. 3 sources21 Aug

    गुल्मीको रेसुङ्गा नगरपालिका-७ कुडापानीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीया कमला पाण्डे रहेकी छिन्। शुक्रबार बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

  2. 6 sources21 Augcurrent

    गुल्मीको रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर मृत्यु भएको छ। स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट करिब २५ मिटर तल खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार उपचारकै क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको हो।

Broke firstOnlineKhabar logoOnlineKhabar

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका–७ कुडापानीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

Coverage

7 more headlines since

  1. गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

    रमेश विश्वकर्मागुल्मी, भदौ ६ गते। गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डेको बाँदर ध...

  2. बाँदर धपाउने क्रममा लडेर गुल्मीमा ५५ वर्षीया महिलाको मृत्यु

    काठमाडौँ- बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उपचारका क्रममा उनको आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी […]

  3. बाँदर धपाउने क्रममा लडेर एकजनाको मृत्यु

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only8 publishers
  4. बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

    बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको थियो ।उपचारका क्रममा उनको आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । पाण्डे स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी स

    Lokaantar logoLokaantarPrivatestory8 publishers
  5. गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
  6. बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

    गुल्मी। बाँदर धपाउने क्रममा लडेर गुल्मीमा शुक्रबार एक जना महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको जिल्ला

    Ratopati logoRatopatiPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.