शिवशिखर सहकारीका बुटवल, लम्की र सिलगढी शाखाका जिन्सी सामग्री लिलाम बिक्री गरिँदै
काठमाडौं। समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम भुक्तानी तथा सम्पत्ति व्यवस्थापन प्रक्रियाअन्तर्गत तीनवटा शाखा तथा मार्टमा रहेका जिन्सी सामग्रीहरू लिलाम बिक्री गरिने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शनिबार १५ दिने सार्वजनिक सूचना जारी गर्दै व्यावसायिक तथा कार्यालय सञ्चालन प्रयोजनका लागि रहेका सामानहरू बिक्री गर्न लागिएको जनाएको हो। नेपाल सरकारबाट समस्याग्रस्त घोषणा […] The post शिवशिखर सहकारीका बुटवल, लम्की र सिलगढी शाखाका जिन्सी सामग्री लिलाम बिक्री गरिँदै appeared first on BIZMANDU.
