Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नेकपा पुनर्गठन र नेतृत्वमा युवा ल्याउन झलनाथ खनालको जोड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टीको पुनर्गठन र रूपान्तरण अनिवार्य रहेको बताएका छन्। शनिबार काठमाडौंमा नेकपा कोशी प्रदेश सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पुरानो ढाँचा र शैलीबाट पार्टी चल्न नसक्ने उल्लेख गरे। खनालले पुराना नेताहरूलाई पद ओगटेर नबस्न आग्रह गर्दै युवाहरूलाई नेतृत्व लिन र अगाडि बढ्न आह्वान गरेका छन्।

4 publishers · 4 headlines · developing over 29 min
Broke firstHimal Press logoHimal Press

अहिलेकै शैलीबाट नेकपा चल्न सक्दैन, पुनर्गठन जरूरी छ : झलनाथ खनाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपालाई पुनर्गठन र रुपान्तरण गर्नुपर्ने बताएका छन्। नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता खनालले पुरानै ढाँचा र शैलीबाट पार्टी चल्न नसक्ने भएकाले पुनर्गठन र रूपान्तरण अनिवार्य भएको बताए। पुराना र अग्रज नेताहरूले पद ओगट्नुभन्दा पनि नीति निर्माण, सल्लाह–सुझाव र कार्यकर्ता प्रशिक्षणमा […]

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. नेकपा पुनर्गठन नगरी हुँदैन, नेतृत्वमा युवा ल्याउनुपर्छ– झलनाथ खनाल

    'नेकपालाई पुनर्गठन नगरी हुँदैन। रूपान्तरण नगरी हँदैन। हामी नेतृत्व गर्छौं युवाहरू भनेर उठ्नुपर्‍यो, हामी प्रशिक्षण गर्छौं,' उनले भने।

    Setopati logoSetopatiPrivatepolitics4 publishers
  2. नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा र कार्यशैलीबाट सञ्चालन गर्न नसकिने भन्दै पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताएका छन् । नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता खनालले बदलिँदो परिस्थितिअनुसार पार्टीको संरचना, नीति र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए। उनले पुराना तथा अग्रज नेताहरूले पद ओगटेर बस्नुभन्दा नीति […]

  3. पुरानै ढाँचाले पार्टी चल्दैन, पुनर्गठन र रूपान्तरण अनिवार्य छ- झलनाथ खनाल

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन् । नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता खनालले पुरानै ढाँचा र शैलीबाट पार्टी चल्न नसक्ने भएकाले पुनर्गठन र रूपान्तरण अनिवार्य भएको बताए । उनले पुराना र अग्रज नेताहरूले पद ओगट्नुभन्दा नीति निर्माण, सल्लाह–सुझाव […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.