डोल्पाको जगदुल्लामा व्यावसायिक रूपमा याक चिज उत्पादन सुरु गरिँदै
डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन सुरु हुने भएको छ। यसका लागि गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी) बीच उद्योग सञ्चालन तथा उत्पादनसम्बन्धी सम्झौता भएको छ। जगदुल्ला-४ स्थित भालु व्यावसायिक चौरी फर्ममा सञ्चालन हुने यस उद्योगका लागि डीडीसीले आवश्यक प्राविधिक सहयोग र तालिम उपलब्ध गराउनेछ।
1 more headline since
डीडीसीको चिज अब डोल्पामा
डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ। गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी) बीच चिज उद्योग सञ्चालन तथा उत्पादनसम्बन्धी सम्झौता भएको छ। जगदुल्ला गाउँपालिका–४ मा रहेको भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि भएको सम्झौताअनुसार डिडीसीले याक चिज उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। प्राविधिक सहयोगपछि […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी, राप्रपाभित्र विवाद चुलियो
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
+2first: 5d agolast: 2h ago - Quietly gaining traction4 publishers in the last few hours
मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन एमाले बागमतीको ह्वीप
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी …
first: 3h agolast: 2h ago - You might have missedA different thread
१४औँ दक्षिण एसियाली खेलकुद २०२७ अप्रिलमा पाकिस्तानमा हुने
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको इस्लामावादमा बसेको बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२७ अप्रिल ३ देखि …
+2first: 21h agolast: 12 min ago