
ताँजाकोट गाउँपालिकामा आगलागी, महत्त्वपूर्ण कागजात जलेर नष्ट
नन्द सिंहरालिङ (हुम्ला), भदौ ८ गते। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। आइतबार राति करिब २ बजे गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो। आगलागी भएपछि स्थानी...
हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आइतबार राति आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार राति १ देखि २ बजेको बीचमा लेखा शाखाको स्टोरबाट सुरु भएको आगोले महत्त्वपूर्ण कागजातहरू नष्ट गरेको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। डीएसपी शंकर खड्का र सूचना अधिकारी नरेन्द्र चन्दले घटनाको पुष्टि गरेका छन्।

नन्द सिंहरालिङ (हुम्ला), भदौ ८ गते। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। आइतबार राति करिब २ बजे गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो। आगलागी भएपछि स्थानी...
4 more headlines since

सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको जिल्लाको प्रशासनिक भवनमा आगलागी भएको छ । गएराती करिब २ बजे भएको आगलागीबाट महत्वपूर्ण कागजातसहित भवनमा ठूलो क्षति पुगेको बताइएको छ । आगलागीबाट लेखा शाखा, न्यायिक समितिको सचिवालय

सुर्खेत। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ। आगलागीको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए। उनका अनुसार आगलागीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। ‘आगलागी भएको खबर आएको छ। तर, के कति क्षति भयो भन्ने विवरण आएको छैन। फोन सम्पर्कसमेत […]
८ भदौ, हुम्ला । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ। राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए । गाउँपालिकाकाे भवनकाे लेखा शाखाकाे स्टाेरमा बिजुलीकाे तार सर्ट भई आगलागी भएकाे हुन सक्ने डीएसपी खडकाले बताए। स्थानीय […]

सुर्खेत। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ। आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए। उनले भने, ‘आगलागी भयो भन्ने खबर आएको हो, तर के
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित 'लाल आयोग…
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको इस्लामावादमा बसेको बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२७ अप्रिल ३ देखि …