
श्रममन्त्री र नेपालका लागि युएई राजदूतबिच शिष्टाचार भेटवार्ता
काठमाडाैँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबिच साेमबार द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिक संयुक्त

