Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 19h agolast: 17h ago

सरकारप्रति जनताको विश्वास घट्दै गएको सांसद अमरेशकुमार सिंहको टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारप्रति जनताको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाराको सिमरा र सप्तरीमा भएका हत्याका घटनाले नेपाली समाज कता जाँदैछ भन्ने प्रश्न उठाएका छन्। देशमा भइरहेका यस्ता घटनाका कारण जनतामा आक्रोश बढ्दै गएको उनले बताए।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गयो : अमरेश कुमार सिंह

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आफूहरूको सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गएको बताएका छन् ।

Coverage

4 more headlines since

first · 19h agolatest · 17h ago
  1. सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सिंह

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सरकार बनेदेखि भइरहेका आपराधिक घटना र आन्दोलनहरूले सरकारमाथिको भरोसा र विश्वास घटेको देखाएको उनले उल्लेख गरे। ‘बारा र सप्तरीको बालिका हत्या घटनाले मर्माहत बनाएको छ, यो समाज हाम्रो देश […]

  2. सांसद सिंहले भने– हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  3. सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गयो : अमरेश कुमार सिंह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  4. बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ- अमरेशकुमार सिंह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली सांसद डा. अमरेशकुमार सिंहले आफ्नै पार्टीको सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन् ।देशमा भइरहेका घटनाले नेपाली जनता एंगरमा रहेको उनको भनाइ छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले बालेन सरकारप्रति जनतामा विश्वास घट्दै गइरहेको बताएका हुन् ।‘बाराको सिमरामा भएको घटना, सप्तरीमा बालिका हत्याको घटानले मर्माहत तुल्याएको छ । यो हाम्रो देश समाज कता गइरहेको छ ? यो दुई वटा घटना मात्र होइन, हाम्रो सरकार बनेपछि चाहे

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.