
कसले सार्वजनिक गर्योे ३ वर्षीया बालिकाको बलात्कार र हत्या गर्ने किशोरको भिडियो ?
बारामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न भएका भनिएकामध्ये एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कार र हत्या आरोपी १६ वर्षीय किशोरको बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार कुमार विक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत विकले हिरासतमा रहेका आरोपीको भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल गराएको आरोप लागेको छ। हतकडी लगाएको अवस्थामा खिचिएको उक्त भिडियो बाहिरिएपछि प्रहरीले अनुसन्धानको गोपनीयता र मर्यादा उल्लंघन भएको भन्दै छानबिन सुरु गरेको हो।
बारामा तीन वर्षीया बालिकाको बलात्कार र हत्याको आरोप लागेका एक किशोरको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले छानबिन सुरु गरेको छ। हतकडी लगाइएको अवस्थामा खिचिएको उक्त भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र कानुनी गोपनीयतामाथि प्रश्न उठेको छ। यस घटनालाई प्रहरीको गम्भीर लापरवाहीको रूपमा हेरिएको छ र भिडियो कसले बाहिर ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको छ।
बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कार र हत्या आरोपी १६ वर्षीय किशोरको बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार कुमार विक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत विकले हिरासतमा रहेका आरोपीको भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल गराएको आरोप लागेको छ। हतकडी लगाएको अवस्थामा खिचिएको उक्त भिडियो बाहिरिएपछि प्रहरीले अनुसन्धानको गोपनीयता र मर्यादा उल्लंघन भएको भन्दै छानबिन सुरु गरेको हो।

बारामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न भएका भनिएकामध्ये एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
8 more headlines since

काठमाडौँ । प्रेस काउन्सिल नेपालले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्रीमा गम्भीर आचारसंहिता उल्लङ्घन भएको जनाएको छ। काउन्सिलले उक्त घटनासम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्ने
बारामा बालिका बलात्कारको घटनाका आरोपित किशोरको बयानको भिडियो बाहिरिएपछि प्रहरी अनुसन्धानको संवेदनशीलता र गोपनीयताको मापदण्ड कति पालना गरियो भन्ने प्रश्न उठेको हो।
काठमाडौं । बारामा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या अभियोगमा समातिएका आरोपी किशोरको भिडियो खिचेको आरोपमा एक जना पक्राउ परेका छन्। आरोपीसँग बयान लिने क्रममा प्रहरी हबल्दराले भिडियो खिचेका थिए। त्यसपछि भिडियो सामाजिक संजालमा पोस्ट भएपछि भाइरल बनेको थियो। अनुसन्धानको क्रममा नै रहेको बेला यसरी भिडियो पोस्ट हुँदा अनुसन्धान मात्र नभएर गोपनीयतामा समेत असर पर्ने भन्दै […] The post आरोपीसँग सोधपुछ गरिरहेको भिडियो भाइरल भएपछि खिच्ने प्रहरी हवल्दार समातिए appeared first on BIZMANDU.

काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया चौधरी थरकी बालिका बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल छ । बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे सिलसिलेवार बयान दिएको भिडियो सामाजिक
बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्याका आरोपीले बयान दिएको भिडिओ सार्वजनिक भएपछि प्रहरीले छानबिन सुरू गरेको छ।

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य अपराधको अनुसन्धानका क्रममा प्रहरीको गम्भीर लापरवाही गरेको छ । घटनामा संलग्न भएको अभियोग लागेका एक किशोरको हतकडी लगाएकै अवस्थामा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानको मर्यादा र कानुनी गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ। भाइरल भिडियोमा हतकडी लगाइएका ती किशोरलाई अपराधी मनोवृत्तिलाई बढावा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न व…
नेपाल सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। २०८३ भ…
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। नयाँ राजनीतिक समीकरण बनेपछ…