क्यानडा पठाउने भन्दै एक लाख ८५ हजार ठग्ने व्यक्ति पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नं. ०५ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय चुडामणी रखाल रहेका छन् । रखालले क्यानडा पठाउने भन्दै एक जनाबाट एक लाख ८५ हजार रुपैयाँ ठगीContinue reading "क्यानडा पठाउने भन्दै एक लाख ८५ हजार ठग्ने व्यक्ति पक्राउ"


