
रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा असोज २६ गते हुने
बुटवल । रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा आगामी असोज २६ गते हुने भएको छ । शनिवार बसेको संघको कार्यसमिति बैठकले वार्षिक साधारण सभा असोज २६ गते गर्ने निर्णय गर्नुका साथै यसको तयारीका लागि
