
सामसङ नेपालको मनसुन अफर : २३ प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार
काठमाडौं । विश्वकै नम्बर १ टेलिभिजन ब्रान्ड सामसङले नेपाली उपभोक्ताहरूका लागि विशेष ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। सामसङ नेपालले आफ्ना पछिल्ला मोडलका टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजेरेटरहरूमा २३ प्रतिशतसम्मको भारी क्यासब्याक र विभिन्न उपहारसहितको योजना ल्याएको हो। प्रिमियम प्रविधि र सुविधाहरूलाई आम उपभोक्तामाझ सहज रूपमा पुर्याउने उद्देश्यले ल्याइएको यस अफरले घरका पुराना उपकरणहरू अपग्रेड गर्न […]


