संसद्को रेकर्डबाट हट्यो बादलले बोलेका ‘नर्थ कोरिया मोडल र अमेरिका’ भन्ने शब्द
नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा बोलेको ‘नर्थ कोरिया मोडल र अमेरिका’ भन्ने शब्द संसद्को रेकर्डबाट हटेको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले रामबहादुर थापा र इन्दिरा रानाले बोलेका केही शब्द संसद्को रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।भदौ ३ गतेको संसद् बैठकमा एमाले नेता बादलले बालेन सरकारप्रति लक्षित गर्दै पाकिस्तानी मोडल र नर्थ कोरिया मोडलको कुरा गरेका थिए ।उनले बोलेको ‘नागरिकको बली र अमेरिका’ शब्