मोदीले गरे बालेनलाई फोन: बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारमा सहयोग गर्न तयार छौं
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर बाढीका कारण उत्पन्न परिस्थितिबारे छलफल गरेका छन्। आज दिउँसो मोदीले बालेनलाई फोझन गरेर बाढीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त व्यक्त गरेका थिए। त्यसक्रममा उनले भारत नेपालकझ साथमा दृढतापूर्ण रुपमा उभिएको बताएका थिए। त्यसक्रममा मोदीले भारत सरकारले नेपालमा गएको बाढी पछिको अवस्थामा राहत र […] The post मोदीले गरे बालेनलाई फोन: बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारमा सहयोग गर्न तयार छौं appeared first on BIZMANDU.



