
रसुवा बाढी: उद्धारमा जुट्न र गलत हल्ला नफैलाउन रवि लामिछानेको अपिल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा उद्धार र राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सभापति लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका […]


