
रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन
काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको बाढीपहिरोको अवस्थाप्रति चासो देखाएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले विपद्पछि उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि निर्देशन दिएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अगस्ट २६ को बिहान करिब १०ः३० बजे सिचाङ (तिब्बत) को शिगात्से शहरअन्तर्गत केरोङ काउन्टीको केरुङ बन्दरगाह क्षेत्रमा […]



