उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन : गगन थापा
सभापति थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने बताए ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि विदेशी सहयोग लिन सरकारसँग आग्रह गर्नुभएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित छलफलमा बोल्दै थापाले स्वदेशी विज्ञता मात्र पर्याप्त नहुने देखिएकाले बाह्य मद्दत लिन हिचकिचाउन नहुने बताउनुभयो। उहाँले उद्धार कार्यमा सहयोग जुटाउन आफूले परराष्ट्रमन्त्रीसँग समेत आग्रह गरिसकेको जानकारी दिनुभयो।
सभापति थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने बताए ।
2 more headlines since
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङमार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र पर्याप्त नदेखिएको भन्दै आवश्यक परे सरकारले विदेशी सहयोग लिन हिचकिचाउन नहुने बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पदाधिकारी, केन्द्रीय सदस्य र सरोकारवाला पक्षसँग भएको छलफलमा थापाले सुरुङ उद्धारका लागि बाह्य सहयोग जुटाउन आफूले परराष्ट्रमन्त्रीसँग आग्रह गरिसकेको जानकारी दिए। ‘हामीसँग भएको […]
नेपाली कांग्रेसका सभापति गगन थापाले सुरूङभित्र रहेका मानिसहरूको उद्धारमा बाह्य मुलुकको पनि मद्दत लिन आग्रह गरेका छन्।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन समयमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पुर्याएको सहयोगप्रति धन्यवाद व्य…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…