कोशी प्रदेश सचिव निरौलालाई शव व्यवस्थापनका लागि टिमुरे खटाइयो
उनले शनिबार मात्रै फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै सरकारलाई लामो सुझाव लेखेका थिए ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलालाई संघीय सरकारले रसुवाको टिमुरेमा काज सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रभा रावलले उनलाई भोटेकोशीको बाढीपछि बेपत्ता भएकाहरूको खोजी र शव व्यवस्थापनको जिम्मेवारी दिएर खटाउनुभएको हो। विपद्का बेला शव व्यवस्थापनबारे सामाजिक सञ्जालमा सरकारको आलोचनात्मक टिप्पणी गरेकै कारण उनलाई दण्डस्वरूप पठाइएको भन्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले यस निर्णयको विरोध गर्नुभएको छ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवाको टिमुरेमा काज सरुवा गरेको छ। सामाजिक सञ्जालमा विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे 'फोकटको सल्लाह' भन्दै टिप्पणी गरेपछि उनलाई सोही कार्यको जिम्मेवारी दिएर खटाइएको हो। उनले अब भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका र बेपत्ता भएका व्यक्तिहरूको खोज तथा शव व्यवस्थापनको काम हेर्नुपर्नेछ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवामा काज सरुवा गरेको छ। सामाजिक सञ्जालमा विपद्का बेला शव व्यवस्थापन गर्ने विषयमा सरकारलाई 'फोकटको सल्लाह' भन्दै आलोचनात्मक टिप्पणी गरेपछि उनलाई सोही कार्यको जिम्मेवारी दिएर पठाइएको हो। उनलाई भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकाहरूको खोजी र टिमुरे क्षेत्रमा शव व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलालाई संघीय सरकारले रसुवाको टिमुरेमा काज सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रभा रावलले उनलाई भोटेकोशीको बाढीपछि बेपत्ता भएकाहरूको खोजी र शव व्यवस्थापनको जिम्मेवारी दिएर खटाउनुभएको हो। विपद्का बेला शव व्यवस्थापनबारे सामाजिक सञ्जालमा सरकारको आलोचनात्मक टिप्पणी गरेकै कारण उनलाई दण्डस्वरूप पठाइएको भन्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले यस निर्णयको विरोध गर्नुभएको छ।
उनले शनिबार मात्रै फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै सरकारलाई लामो सुझाव लेखेका थिए ।
12 more headlines since
सामाजिक सञ्जाल फेसबुकमा शव व्यवस्थापन कसरी गर्ने भनेर ‘फोकट(उनकै भाषामा)को सल्लाह’ दिएका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला कार्यक्षेत्रमा जाने भएका छन् । उनले आज र भोलि भित्रमा सरकारले खटाएको कार्यक्षेत्रमा जाने बताए ।संघीय सरकारले उनलाई रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनकै जिम्मेवारी दिएर खटाएको छ । भोटेकोशी बाढीमा भेटिएका र सनाखत हुन नसकेका शवहरूलाई सरकारले चितवनमा गाड्ने निर्णय गरेपछि सचिव निरौलाले फोकटको सल्लाह भन्दै फेसबुकम

विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको शव व्यवस्थापनका विषयमा सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै ‘फोकटको सल्लाह’ दिए । कोभिड–१९ को समयमा मोरङको सिडिओ हुँदा शव

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाले रसुवाको भोटेकोशीमा आएको बाढीपछि शव व्यवस्थापनमा मानवीय संवेदना र संस्कारको ख्याल गर्नुपर्ने भन्दै फेसबुकमा ‘फोकटको सल्लाह’ दिए । यसको भोलिपल्टै संघीय सरकारले उनलाई रसुवाको टिमुरे

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाको काज सरुवा भएको छ । सामाजिक सञ्जालमा संघीय सरकारलाई लक्षित गर्दै स्टाटस लेखेको आधारमा उनलाई रसुवा सरुवा गरिएको हो । रसुवामा आएको भोटेकोशीको बाढीले बगाएर

रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको बिषयमा आलोचनात्मक टिप्पणी गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ ।
विराटनगर । विपद्का बेला शव व्यवस्थापनमा हतार गर्न नहुने भन्दै संघीय सरकारलाई सुझाव दिएका कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलालाई रसुवामा काजमा खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार र पुनःस्थापनाका लागि ५ लाख ५…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…