
कृष्णभीरमा सडक भासियो : मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख


