शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोट लगायतका जिल्लाका नागरिकको राहतका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो। यस सहयोगमा पशुपति खाद्य तेल उद्योग र पशुपति सिनप्याक इन्डस्ट्रिज लगायत ग्रुपका विभिन्न कम्पनीहरूको योगदान रहेको छ।
4 more headlines since

शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
काठमाडौं- हालसालै भोटेकोशी नदी क्षेत्रमा गएको भिषण बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुग्न गएको अपुरणीय जनधनको क्षति र प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप
शारडा ग्रुपद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग
१५ भदौ, काठमाडौं । vशारडा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। भोटेकोशी नदी क्षेत्रमा आएको बाढीपहिरोबाट रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षति तथा प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गरेको हो। शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले सोमबार अर्थमन्त्रीको कार्यालयमा उपस्थित […]
शारदा ग्रुपद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ ।शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।ग्रुपका विभिन्न कम्पनीका तर्फबाट उक्त सहयोग गरिएको हो । जसअनुसार पशुपति खाद्य तेल उद्योगले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख, प्रिमियर वायर्सले १५ ल
शारदा ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
कन्दरा ब्यान्डद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
लोकप्रिय सांगीतिक समूह कन्दराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। अमेरिकाक…
+2first: 23h agolast: 2h ago - You might have missedA different thread
कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग तय
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
+2first: 2d agolast: 4h ago - Quietly gaining traction6 publishers in the last few hours
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं सडकमा एकतर्फी यातायात नियम लागू
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
+2first: 10h agolast: 1h ago