
सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओमिङबीच भेटवार्ता भएको छ।...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चीनका राजदूत माओ मिङबीच मंगलबार भेटवार्ता भएको छ। लामिछानेको बुढानिलण्ठस्थित निवासमा भएको उक्त भेटमा रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिबारे छलफल भएको थियो। राजदूत मिङले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र पुनर्निर्माणमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपालका लागि चिनियाँ राजदूत चेन माओमिङले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग उनको बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा राजदूत माओमिङले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। राजदूतले विपद्को यस घडीमा चीन नेपालको साथमा रहेको बताउँदै खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चीनका राजदूत माओ मिङबीच मंगलबार भेटवार्ता भएको छ। लामिछानेको बुढानिलण्ठस्थित निवासमा भएको उक्त भेटमा रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिबारे छलफल भएको थियो। राजदूत मिङले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र पुनर्निर्माणमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओमिङबीच भेटवार्ता भएको छ।...
5 more headlines since
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत माओ मिङले भेटवार्ता गरेका छन्। सभापति लामिछानेको बुढानिलण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे। खोज, उद्धारदेखि पुनःनिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई […]

काठमाडौँ, भदौ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत माओ मिङले आज भेटवार्ता गर्नुभएको छ ।सभापति लामिछानेको बुढानिलण्ठस्थित निवास...

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबिच सभापतिको बुढानिलण्ठस्थित निवासमा दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे । खोज, उद्धारदेखि पुनर्निर्माणसम्म

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ। लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार दिउँसो भएको भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राजदूत माओमिङले दुःख व्यक्त गरेका थिए। राजदूत माओले बाढीपछिको खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहेको बताएका थिए। उनले विपद्को अवस्थामा नेपाललाई […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
रसुवामा आएको बाढीपछि स्थानीय तह र प्रदेश सरकारका संयन्त्रहरू स्वतः सक्रिय नभएको भनी भौतिक पूर्वाधारमन्त्री सुनील लम्…
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको सडक भासिएर पूर्ण रूपमा…
भारतीय आयल कर्पोरेसनबाट इन्धनको मूल्य बढेर आए तापनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा मूल्य नबढाउने निर्…