
अष्ट्रेलियाका समकक्षी अल्बानिजले बालेनलाई फोन गर्दै भने– अष्ट्रेलिया नेपालसँगै उभिएको छ
काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढी र सुनामीजस्तो भयावह क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत समकक्षी वालेन्द्र शाहसँग कुराकानी गरेको जानकारी दिँदै विपत्तिप्रति अष्ट्रेलियाको गहिरो समवेदना व्यक्त गरेका हुन् । उनले अष्ट्रेलिया नेपालसँगै उभिएको उल्लेख गर्दै मानवीय सामग्री, आवश्यक उपकरण तथा विशेष दक्षता र क्षमतामार्फत आवश्यक परेको […]



