Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 4 Sept

नेपालका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जना पक्राउ

नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ। झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही लगायतका जिल्लाहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको दमक नगरपालिका र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका लगायतका क्षेत्रमा प्रहरीले कारबाही चलाएको थियो।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका-४ सुकुमबासी

story2 publishers
Coverage

1 more headline since

  1. लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

    प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको हो ।झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट एक, दमक नगरपालिका-५ यलम्बर चोकबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ गङ्गापुरबाट तीन, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।त्यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका-३ बाट एक, इटहरी उप

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.