
रसुवाको टिमुरेस्थित सिमानामा नेपालको झण्डा राखियो
काठमाडौं । रसुवा जिल्लाको टिमुरेस्थित नेपाल चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ । १० भदौमा गएको बाढीपछि सिमानाकाको झण्डा बगाएको थियो । गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल चीन अन्तर्राष्ट्रिय सिमानाकामा आज शनिबार सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोलीले झण्डा राखेको हो । भोटेकोशी नदीमा आएको बाढी पश्चात् क्षतिग्रस्तको कारण जान नसकेकोमा बीओपी टिमुरेबाट […] The post रसुवाको टिमुरेस्थित सिमानामा नेपालको झण्डा राखियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....



