
जेनजी सहिद दिवसमा बालेनले भने– सुशासन कायम हुने नै छ
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम हुने बताएका छन्। मंगलबार जेनजी सहिद दिवसमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सुशासन कायम हुने बताएका हुन्। उनले लेखेका छन्, 'सुशासन कायम हुने नै छ, सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली।'

