Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त, जसपा नेपालद्वारा निर्णयको विरोध

लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद अम्बिका काफ्लेलाई पदमुक्त गरेको सूचना जारी गरेको छ। सभामुख तुलाराम घर्तीको निर्देशनमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरिएको हो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र महासचिव डा. सुरेन्द्रकुमार झाले यो निर्णयलाई असंवैधानिक र गैरकानुनी भन्दै आपत्ति जनाएका छन्। पार्टीले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यो निर्णय तत्काल सच्याउन माग गरेको छ।

7 publishers · 10 headlines · developing over 1d 1h
How this story evolved· 3 updates
  1. 3 sources2d ago

    लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गरेको छ। पार्टीको केन्द्रीय समितिले उनलाई निष्कासन गर्ने निर्णय गरेपछि सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले सो सम्बन्धी सूचना प्रकाशित गरेका हुन्। सभामुखको निर्देशन र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम काफ्लेको पद रिक्त भएको जानकारी दिइएको छ।

  2. 6 sources2d ago

    लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गरेको सूचना प्रकाशित गरेको छ। पार्टीको केन्द्रीय निर्देशन विपरीत कार्य गरेको भन्दै जसपा नेपालले उनलाई निष्कासन गर्ने निर्णय गरेपछि सचिवालयले यो कदम चालेको हो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र महासचिव डा. सुरेन्द्र झाले सभामुख तुलाराम घर्तीको यो निर्णयलाई अवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति जनाएका छन्।

  3. 10 sources1d agocurrent

    लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद अम्बिका काफ्लेलाई पदमुक्त गरेको सूचना जारी गरेको छ। सभामुख तुलाराम घर्तीको निर्देशनमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरिएको हो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र महासचिव डा. सुरेन्द्रकुमार झाले यो निर्णयलाई असंवैधानिक र गैरकानुनी भन्दै आपत्ति जनाएका छन्। पार्टीले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यो निर्णय तत्काल सच्याउन माग गरेको छ।

Broke firstRatopati logoRatopati

लुम्बिनी प्रदेशसभा सचिवालयद्वारा काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरेको छ । प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५

story10 publishers
Coverage

9 more headlines since

  1. लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको कारबाहीप्रति जसपा नेपालको आपत्ति, सभामुखको भूमिकामाथि उठायो प्रश्न

    रुपन्देही । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पार्टीबाट निष्कासन गरिएको निर्णयविरुद्ध आपत्ति जनाएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले भदौ २४ गते सूचना जारी गर्दै काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरेको विषयमा जसपा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले आज जारी गरेको प्रेस […]

  2. प्रदेश सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल सच्याउन जसपा नेपालको आग्रह

    जसपा नेपालले पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गरी पदमुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

  3. जसपा नेपालले भन्यो-काफ्लेलाई पदमुक्त गर्ने निर्णय असंवैधानिक र गैरकानुनी

    काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनीकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई गैरकानुनी, असंवैधानिक र संसदीय अभ्यासको मर्मविपरित सभामुखले पदमुक्त गरेको आरोप लगाएको छ। प्रदेशसभा सदस्य काफ्लेलाई किर्ते तथा नक्कली कागजातलाई आधार बनाइ दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरिएको जसपा नेपालले जनाएको हो। भदौ १६–१८ गतेसम्म काठमाडौँमा बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको […]

    Himal Press logoHimal PressPrivatejsp-nepal-said-kafle10 publishers
  4. जसपाकी लुम्बिनी प्रदेश सांसद काफ्ले पदमुक्त

    २४ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ । प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना […]

  5. प्रदेशसभा सदस्य अम्बिका काफ्ले दलबाट निष्कासित

    गजेन्द्र गुरुङखजुरा, भदौ २५ गते । लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ ।प्रदेशसभा अधिव...

  6. जसपा नेपाल लुम्बिनीकी सांसद अम्बिका काफ्ले पदमुक्त

    जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन् । प्रदेशसभा सचिवालयले बुधबार सांसद काफ्ले पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले सांसद काफ्ले पदमुक्त भएको जानकारी दिए ।जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०

    Lokaantar logoLokaantarPrivatestory10 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.