
यशोदा ग्रुपद्वारा बाढी प्रभावितका लागि ३ करोड ८१ लाख ५१ हजार बराबरको सहयोग
बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाको प्रा.लि.ले रु. ३ करोड ५१ लाख ५१ हजार आर्थिक सहयोग



