
एमाले कार्यदल बैठक शुक्रबार बस्ने
काठमाडौँ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य डा.राजन भट्टराईले शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको जानकारी दिए । ‘कार्यदल संयोजक रामबहादुर थापा र सदस्यसचिव शंकर


