Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 11h ago

मोरङ जिल्ला कारागारमा प्रहरीको छापा, १० लाख नगद र हतियार बरामद

विराटनगरस्थित मोरङ जिल्ला कारागारको 'बी' ब्लकमा बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेको छ। छापा मार्ने क्रममा कारागार भित्रबाट १० लाख ३ हजार १ सय रुपैयाँ नगद, मोबाइल फोन र फलामका रडहरू बरामद गरिएको छ। कैदीबन्दीको एउटा समूहले कारागारभित्र समानान्तर सत्ता चलाइरहेको सूचनाका आधारमा स्थानीय प्रशासनले यो कारबाही गरेको हो।

4 publishers · 4 headlines · 1 in 24h · developing over 19 hours
Broke firstRatopati logoRatopati

मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद

विराटनगर। कैदीबन्दीको एउटा समूहले समानान्तर सत्ता चलाउँदै आएको चर्चामा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकमा स्थानीय प्रशासनले छापा मारेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार छापा मार्दा कारागारभित्रबाट १० लाख ३ हजार १

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 11h ago
  1. मोरङ कारागारभित्र १० लाख नगद भेटियो, कसले पुर्यायो मोबाइल र फलामे रड ?

    जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा लामो समयदेखि केही कैदीबन्दीको प्रभाव रहेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्दै आएको थियो। प्रहरीका अनुसार त्यहाँ सहज रूपमा सर्च गर्नसमेत कठिनाइ हुने गरेको थियो। यही कारण दुई चरणमा ३७ कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरेपछि बिहीबार प्रहरीले ‘बी’ ब्लकमा सर्च गर्‍यो।सर्चका क्रममा निषेधित दुई थान मोबाइल, आठ वटा फलामे रड र १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको हो ।जिल्ला सुरक्षा समितिले बुधबार पनि छापा मारेको थियो। बिहीबा

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. मोरङ कारागारभित्र भेटियो १० लाख नगद, मोबाइल र फलामे रड, सुरक्षा संयन्त्रमै गम्भीर प्रश्न

    जिल्ला कारागार मोरङको कैदीबन्दीको कोठाभित्र ठुलो परिणामको नगद, मोबाइल र फलामे रड फेला परेको कारारगार सुरक्षामाथि ठुलो प्रश्न उठेको छ ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. कारागार भित्रैबाट बरामद भयो फलामे रड, मोबाइल र १० लाखभन्दा बढी नगद

    विराटनगरस्थित मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकबाट बिहीबार प्रहरीले १० लाखभन्दा बढी नगद, मोबाइल र फलामका रडहरू फेला पारेको छ।

    Setopati logoSetopatiPrivatesocial4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.